Thursday, July 7, 2011
[बिमल कुमार सुनार तपाई को साथी
तिमीले मलाई जालमा फसायौ ।।
तानेर मलाई काखमा बसायौ ।
================
यौवन उर्लेर आएछ तिमीमा ।
छानेर मलाई नालिमा पसायौ ।।
================
आगोको रागमा मलाई हालेर ।
तरल बनेर तिमी चै रसायौ ।।
===============
कठोर मनको रहेछौ निस्थुरी ।
मुटुमा धारिलो छुरानै भसायौ ।।
================
तिमीत पवित्र भएछौ बैमानी ।
नाचेर मलाई खरानी घसायौ ।।
===============
कुरात सधैंनै महान गर्थ्यौ नी
आफ्नै हुँ भनेर दुनियाँ हसायौ ।।
================
तिमीले मलाई काखमा बसायौ ।
तानेर मलाई जालमा फसायौ ।।
================
Subscribe to:
Post Comments (Atom)
यहाँहरु को अंमुल्य सल्लाह सुझाब को प्रतिक्षा गर्दछु ।
ReplyDeleteतेति बेला तिमी त निकै सिधा थियौ।
मेरै सामु तिमीले आँशु पनि पियौ ।।
विश्वाशमा बसेर ज्यान सुम्पिदिए ।
मुटु भरी तिमीले चोटै चोट दियौ ।।
कस्तो चाहाँ रहेछ तिम्रो बुझिन खै ।
आज मेरै सामुने अर्कै साथ लियौ ।।
बनायौ नी घाईते आज तिर हानी ।
मर्दैछु म तिमी त हाँसी हाँसी जियौ ।।
तेति बेला तिमी त निकै सिधा थियौ।
मेरै सामु तिमीले आँशु पनि पियौ ।।